नेपाल रेयूकाई तथा बि.पि.नेत्र प्रतिष्ठान, रोटरी क्लब अफ पाटन दरबार स्क्वायर र वासुकी महिला विकास बहुद्देशीय सहकारी संस्था लि,को संयुक्त आयोजना मा ७ जनवरी २०१९( २०७५ पाैषा२३)मा लामाटार ढुङ्गीन मा संचालित आँखा, नाक,कान,घाॅटी शिविर मा मोतिबिन्दुको शल्यक्रिया गर्नु पर्ने १० जना बिरामी मध्ये ८ जनकाे मिति २४ जनवरी २०१९ (२०७५ माघ १०)मा बि. पी. नेत्र प्रतिष्ठान मा फेको र रेटिना बिशेषज्ञ डा. दीपक खड्का बाट सफलता पूर्वक मोतिबिन्दुको शल्यक्रिया सम्पन्न भयो ।